सहसचिव र सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-07-17
  • 05:18:42
  • बिहिबार,आषाढ ३२, २०८३
  • सहसचिव र सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन, हेर्नुहोस् सूचना

    सहसचिव र सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन, हेर्नुहोस् सूचना

    काठमाडौँ– सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन भएको छ ।

    आज (शुक्रबार) लोक सेवा आयोगले एक सूचनाद जारी गर्दै सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन गरेको हो ।

    आयोगका विज्ञापन नम्बर १६६५७–१६६६३–०८२–८३, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको मामिला तयारी र प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम संशोधन भएको छ।