खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-08-31
  • 01:14:14
  • आइतबार,भाद्र १४, २०८३
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तह ४, खुला तथा समावेशी तर्फका विभिन्न (वि. नं.,सेवा–समूह र पद) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।