सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा - Chaitanya News
  • 2026-09-09
  • 18:36:49
  • बुधबार,भाद्र २४, २०८३
  • सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

    सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

    काठमाडौँ– प्रतिनिधि सभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्।

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

    आइतबार प्रतिनिधि सभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको हो। गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो।