लोकसेवाले तोक्यो उपसचिवको परीक्षा केन्द्र [सूचनासहित] - Chaitanya News
  • 2026-04-26
  • 19:38:37
  • आइतबार,बैशाख १३, २०८३
  • लोकसेवाले तोक्यो उपसचिवको परीक्षा केन्द्र [सूचनासहित]

    लोकसेवाले तोक्यो उपसचिवको परीक्षा केन्द्र [सूचनासहित]

    काठमाडौं- लोकसेवा आयोगले वार्षिक कायितालिका अनुसार उपसचिव तहको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ।

    आयोगले संयुक्त (न्याय, प्रशासन,लेखापरीक्षण र सांघीय सांसद) को परीक्षाकेन्द्र तोकेको हो।

    यस्तै आयोगले सर्वोच्च अदालतको आदेशको कारण रोकिएको परराष्ट्र सेवातर्फको प्रथम र द्वितीय तहको परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने सूचनामा जनाइएको छ।