गृहमन्त्री लामिछाने सरे सरकारी निवास पुल्चोकमा - Chaitanya News
  • 2026-09-06
  • 06:03:52
  • आइतबार,भाद्र २१, २०८३
  • गृहमन्त्री लामिछाने सरे सरकारी निवास पुल्चोकमा

    गृहमन्त्री लामिछाने सरे सरकारी निवास पुल्चोकमा

    काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन्।

    बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन्।

    सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ।