सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-24
  • 07:26:37
  • सोमबार,भाद्र ०८, २०८३
  • सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सहायक प्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगले नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर,१८/०८१-८२ (आ.प्र),२४ र २५/०८१-८२(खुला तथा समावेशी), तह ६, सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।