लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित - Chaitanya News
  • 2026-06-13
  • 11:14:35
  • शनिबार,जेठ ३०, २०८३
  • लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित

    लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित

    काठमाडौँ– लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन प्रकाशित गरेको छ।

    आज (बुधबार) आयोगले एक सूचना मार्फत लअप्राविधिक तर्फका शाखा अधिकृत पदमा दरखास्त आव्हान गरेको हो।

    आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको छ। यस अन्तर्गत संघीय संसद, परराष्ट्र, प्रशासन, लेखा परीक्षण लगायत सेवासम्बन्धी पदहरूका लागि दरखास्त माग गरिएको छ।

    विज्ञापन1-1765342105