सरकारले दियो सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बैकुण्ठ प्रसाद अर्याललाई - Chaitanya News
  • 2026-06-25
  • 07:40:21
  • बिहिबार,आषाढ ११, २०८३
  • सरकारले दियो सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बैकुण्ठ प्रसाद अर्याललाई

    सरकारले दियो सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बैकुण्ठ प्रसाद अर्याललाई

    काठमाडौँ– सरकारले सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा बैकुण्ठ प्रसाद अर्याललाई पदस्थापन गरेको छ।

    हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको हो।