Chaitanyakhabar
काठमाडौँ– निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ राजनीतिक दल दर्ता भएका छन्। आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो।
आयोगका अनुसार मंसिर १ गते १२, २ गते ५, ३ र ८ गते ८–८, ५ गते ७, ७ गते १६ र ८ गते ८ दल दर्ता भएका छन्।
कैलाश खोला : अछामको यात्रामा सम्झनाको नदी
रास्वपा महाधिवेशनः सदस्य ५ लाख २३ हजार ४६५, महिला १७ प्रतिशत मात्रै
रास्वपा महाधिवेशनको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदनमाथि छलफल हुने
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा चिन्दैन’ : गगन थापा
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन्। जसअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ रहेको छ। अन्य ५८८ जना रहेका छन्। लैंगिकता थाहा नभएको वा…
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मङ्गलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रमा पार्टीका साङ्गठनिक, आर्थिक, राजनीतिक तथा नीतिगत विषयहरूमा विस्तृत छलफल हुने कार्यतालिका तय गरिएको छ। महामन्त्रीको सञ्चालनमा हुने बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफल अगाडि बढाउने कार्यक्रम…
काठमाडौं– आज (मंगलबार) सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ। यस दिन नेप्से परिसूचक २६.१६ अंक घटेको हो। अघिल्लो दिन १.४६ अंक घटेको थियो। आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ। यो अंक फागुन १७ यताकै न्यून हो। फागुन १७ गते नेप्से २७७३ अंकमा थियो। आज बजार परिसूचक दिनभरजसो रातो रह्य।…
काठमाडौँ– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन्। उनले शिक्षकहरूलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन…
ललितपुर– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतहरूको ४०औँ आधारभूत प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उनले स्वार्थ केन्द्रित नभई राष्ट्र सेवामा आफूलाई समर्पित गर्न अनुरोध गरे। पदको गरिमा कायम राख्दै नागरिकप्रतिको उत्तरदायित्व निर्वाह…
काठमाडौँ– नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको जानकारी दिएको हो। आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि।नं। १२–०८२–८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको लिखित…