डिआइजी कार्की एआईजीमा बढुवा - Chaitanya News
  • 2026-10-16
  • 17:15:31
  • शुक्रबार,आश्विन ३०, २०८३
  • डिआइजी कार्की एआईजीमा बढुवा

    डिआइजी कार्की एआईजीमा बढुवा

    काठमाडौँ– नेपाल प्रहरीका डिआइजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

    आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गरेको हो

    सरकारले काठमाडौँ उपत्यकाका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।