Chaitanyakhabar
काठमाडौँ– मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाग्मती प्रदेशले ११ अधिकृतसहित २९ कर्मचारीहरूको सरुवा गरेको छ।
आज (सोमबार) मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाग्मती प्रदेशले ११ अधिकृतसहित २९ कर्मचारीहरूको सरुवा गरेको हो।
जलवायु न्याय र हरित वित्तको मार्गचित्र
दसैँको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने– सत्य र सुशासनको बाटोमा अघि बढौँ
मतदाता नामावलीमा १ लाख ८७ हजारभन्दा बढी मतदाता थपिए
गेटामा एमबीबीएस पढाइका लागि ५० सिट निर्धारण
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: जलवायु परिवर्तन आज वातावरणीय समस्यामात्र रहेन। यो अर्थतन्त्र, सार्वजनिक वित्त, सामाजिक न्याय, पूर्वाधार, खाद्य सुरक्षा र मानव सुरक्षासँग जोडिएको विकासको प्रश्न बनेको छ। नेपालका लागि यसको महत्व अझै ठुलो छ। हिमाली तथा भौगोलिक रूपमा संवेदनशील मुलुक भएकाले नेपालले बाढी, पहिरो, हिमताल विस्फोट, खडेरी, अनियमित वर्षा र तापक्रम वृद्धिजस्ता जोखिम सामना…
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले सत्यको बाटोमा हिँड्दै सुशासनको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। दसैँको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हालैका घटनामा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सिङ्गो देशका तर्फबाट शोकसन्तप्त…
काठमाडौँ: निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। अद्यावधिक विवरणअनुसार गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मतदान गर्न पाउने अधिकार पाएका थिए। आयोगले चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण अद्यावधिक गरेको हो। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा…
काठमाडौँ: दशैं बिदाका कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका संघीय सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले दशैं बिदाको अवधिमा आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा नियमित सञ्चालन गर्न आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो। मन्त्रालयले प्रदेशका…
काठमाडौँ– बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा घरघरमा नौ प्रकारका वनस्पति भित्र्याएर नवदुर्गाको पूजा आराधना गरिँदै छ। घटस्थापनादेखि दुर्गा भवानीको आह्वान गरी पूजा गरिँदै आएको दसैँघर तथा पूजा कोठामा फूलपाती भित्र्याउने परम्परा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्त्वको मानिन्छ। फूलपातीका रूपमा भित्र्याइने नौ सामग्रीलाई नवपत्रिका पनि भनिन्छ। यसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,…
काठमाडौँ– दसैँको सांस्कृतिक र धार्मिक रौनक बढाउने फूलपाती पर्व आज देशभर मनाइँदै छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने यस पर्वमा घरघरमा स्थापना गरिएको दसैँघर तथा पूजाकोठामा नवदुर्गाको प्रतीकका रूपमा फूलपाती भित्र्याएर विधिपूर्वक पूजा आराधना गरिन्छ। घटस्थापनादेखि सुरु भएको दुर्गापूजाले फूलपातीसँगै थप उत्सवमय रूप लिने गर्दछ। फूलपातीलाई शुभ, समृद्धि र शक्तिको प्रतीकका रूपमा लिने धार्मिक मान्यता…