सात जना कम्प्युटर अधिकृतहरूको सरुवा, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-17
  • 19:46:59
  • शनिबार,कार्तिक ०१, २०८३
  • सात जना कम्प्युटर अधिकृतहरूको सरुवा, हेर्नुहोस् सूची

    सात जना कम्प्युटर अधिकृतहरूको सरुवा, हेर्नुहोस् सूची

    काठमाडौँ– सात कम्प्युटर अधिकृतहरूको सरुवा भएको छ ।

    आज (आइतबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशले प्रदेश प्रशासन सेवा, विविध समूह, कम्प्युटर अधिकृत, छैटौँ तहका सात कर्मचारीहरूको सरुवा गरेको हो।