Chaitanyakhabar
काठमाडौँ– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशले ८५ कर्मचारीहरूको सरुवा गरेको छ।
प्रदेशले प्रदेश प्रशासन सेवा, प्रशासन समूह, प्रदेश शिक्षा, शि,प्र समूह, सहायक पाँचौँ र अधिकृत छैटौँ तहका ८५ कर्मचारीहरूको सरुवा गरेको हो ।
ग्रीक त्रासदीमा मानवीय चेतनाको द्वन्द्व
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
नवरात्रको छैटौँ दिनः श्रद्धा र भक्तिपूर्वक कात्यायनी देवीको आराधना गरिँदै
विजया दशमीको दिव्य दर्शनः आफैँमाथिको विजय- गणेश जोशी
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव जीवन अस्तित्वको यात्रा हो। यो चेतनाको यात्रा पनि हो। मानिस बाह्य संसारसँग निरन्तर संवाद गर्छ। त्यसभन्दा गहिरो संवाद भने आफ्नै अन्तरात्मासँग हुन्छ। यही आन्तरिक संवादबाट नैतिकता जन्मिन्छ। यहीँबाट आत्मचेतना विकसित हुन्छ। करुणा पनि यही चेतनाको मानवीय विस्तार हो। त्यसैले करुणा र आत्मचेतना मानव जीवनका दुई पृथक् पक्ष होइनन्। यी…
1.तल उल्लेखित मध्ये कुन जिल्लाको सीमाना चीनसँग मात्र जोडिएको छैन् ? A.मनाङ B.मुस्ताङ C.दार्चुला D. दोलखा 2.सार्क राष्ट्रमा भूपरिवेष्ठित मुलुकहरू कुन-कुन हुन्…
काठमाडौँ– बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज नवदुर्गाको छैटौँ स्वरूप कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन घटस्थापना गरिएको स्थानमा देवीको आह्वान गरी षोडशोपचार विधिबाट पूजा गर्ने वैदिक सनातन परम्परा छ। नवरात्रको धार्मिक महत्त्वसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका देवी मन्दिरमा श्रद्धालुहरू पूजा, आराधना तथा दर्शनका…
धनगढी– शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल सम्मानित भएका छन् । धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित चैतन्य पाठशालाले आयोजना गरेको ‘चैतन्य कला–संस्कृति उत्सव–२०८३’ अन्तर्गत मल्ललाई सम्मान गरिएको हो । शिक्षा, संस्कार, साहित्य र सिर्जनशीलतालाई प्राथमिकता दिँदै आयोजना गरिएको उत्सवका अवसरमा मल्लले शिक्षण तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको…
तोमनाथ उप्रेती: मानव सभ्यताको विकास ज्ञान, आविष्कार र भौतिक उपलब्धिहरूको इतिहास हो। यो चेतना, विवेक, नैतिकता र आत्मबोधको निरन्तर अन्वेषण पनि हो। मानिसले बाह्य संसारका रहस्यहरू उद्घाटन गर्दै जति उन्नति गरेको छ, त्यति नै आफ्नो आन्तरिक अस्तित्वलाई बुझ्ने जिज्ञासा पनि विकसित गरेको छ। विज्ञानले प्रकृतिका नियमहरू पहिचान गरेको छ। दर्शनले अस्तित्वका आधारभूत प्रश्नहरू उठाएको छ।…
धनगढी– पत्रकारिता, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ प्रदान गरेको छ । चैतन्य पाठशालामा आयोजित ‘चैतन्य कला संस्कृति उत्सव–२०८३’ को पाँचौँ शृङ्खलाका अवसरमा जोशीलाई सम्मान गरिएको हो । बोगटान फुड्सिल गाउँपालिका–३, इनाडा, डोटीको पावन भूमिमा पिता महेश्वर जोशी तथा माता…