लेखा समूहका ५५ कर्मचारीहरूको सरुवा, को–कहाँ ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-17
  • 19:47:00
  • शनिबार,कार्तिक ०१, २०८३
  • लेखा समूहका ५५ कर्मचारीहरूको सरुवा, को–कहाँ ? हेर्नुहोस् सूची

    लेखा समूहका ५५ कर्मचारीहरूको सरुवा, को–कहाँ ? हेर्नुहोस् सूची

    काठमाडौँ– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशले लेखा समूहका ५५ कर्मचारीहरूको सरुवा गरेको छ।

    आज (आइतबार) गण्डकी प्रदेशले प्रदेश प्रशासन सेवा, लेखा समूह, पाँचौँ र छैटौँ तहका ५५ कर्मचारीहरूलाई सरुवा तथा कामकाज खटाएको हो।