१८३ सव इन्जिनियरहरूको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित) - Chaitanya News
  • 2026-10-16
  • 18:54:19
  • शुक्रबार,आश्विन ३०, २०८३
  • १८३ सव इन्जिनियरहरूको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

    १८३ सव इन्जिनियरहरूको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौँ– सडक विभागले १८३ सव इन्जिनियरहरूको सरुवा गरेको छ ।

    आज (शुक्रबार) एक सुचना जारी गर्दै विभागले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूहअन्तर्गतका राजपत्रांकित प्रथम श्रेणीका सव इन्जिनियरहरूको सरुवा गरेको जानमरी दिएको हो ।