११९ ईन्जिनियरहरुको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-16
  • 18:54:19
  • शुक्रबार,आश्विन ३०, २०८३
  • ११९ ईन्जिनियरहरुको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

    ११९ ईन्जिनियरहरुको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

    काठमाडौँ– सडक विभागले ११९ ईन्जिनियरहरुको सरुवा गरेको छ।

    आज (शुक्रबार) विभागले नेपाल एक सुचना जारी गर्दै इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियरहरूको सरुवा गरेको हो।