कम्प्युटर टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-14
  • 15:22:45
  • आइतबार,जेठ ३१, २०८३
  • कम्प्युटर टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कम्प्युटर टेक्निसियन पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कम्प्युटर टेक्निसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बिहीवार) लोक सेवा आयोग को काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत कम्प्युटर टेक्निसियन पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०३०-१२०३१/०८१-८२(खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर टेक्निसियन पदको लिखित नतिजा आयोगले जनाएको छ।