यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-24
  • 07:25:02
  • बुधबार,आषाढ १०, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय, हेर्नुहोस् सूची

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय, हेर्नुहोस् सूची

    काठमाडौँ– सरकारले हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय एकसाथ सार्वजनिक गरेको छ।

    आज (बुधबार) सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।