विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-06-24
  • 07:25:38
  • बुधबार,आषाढ १०, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (बुधबार) राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरवारमा बस्ने तय भएको छ।

    संघीय संसद सचिवालयका अनुसार बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।