एसएसपी अधिकारी डीआइजीपीमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-10-16
  • 22:36:20
  • शुक्रबार,आश्विन ३०, २०८३
  • एसएसपी अधिकारी डीआइजीपीमा बढुवा सिफारिस

    एसएसपी अधिकारी डीआइजीपीमा बढुवा सिफारिस

    काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

    गत (मंगलवार) बसेको बढुवा समितिको बैठकले अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो।