४५ कर्मचारीको करार सम्झौता रद्द - Chaitanya News
  • 2026-06-25
  • 20:49:04
  • बिहिबार,आषाढ ११, २०८३
  • ४५ कर्मचारीको करार सम्झौता रद्द

    ४५ कर्मचारीको करार सम्झौता रद्द

    काठमाडौँ– ४५ कर्मचारीको करार सम्झौता रद्द भएको छ।

    अछामको मेल्लेख गाउँपालिकाले आजको मितिबाट (मङ्सिर १ गते) लागु हुने गरी कर्मचारीहरूको करार सम्झौता रद्द गरेको हो।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार गाउँपालिकाले कार्त्तिक ३० गते सम्झौता रद्द गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।