उपसचिवको बढुवा प्रक्रिया सुरु, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-05-13
  • 02:53:03
  • मंगलबार,बैशाख २९, २०८३
  • उपसचिवको बढुवा प्रक्रिया सुरु, हेर्नुहोस् सूचना

    उपसचिवको बढुवा प्रक्रिया सुरु, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले उपसचिवको कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवा प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ।

    हिजो (बिहबिार) आयोगले राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक), नेपाल वन सेवा, नेशनल पार्कस एण्ड वाइल्ड लाइफ (ने.पा. एण्ड वा.ला.) समूहतर्फ उपसचिव वा सो सरह पदको कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवाको प्रक्रिया सुरु भएको जानकारी दिएको हो ।