काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बा (नासु) र खरिदारसहित ३० जना कर्मचारीको सरुवा गरेको छ ।
हिजो (बुधबार) मन्त्रालयले विभिन्न निकायमा कार्यरत नायब सुब्बा, कम्प्युटर अपरेटर, सर्वेक्षक, सब–इन्जिनियर तथा खरिदारहरूको सरुवा गरेको हो।
सरुवा गरिएकामध्ये १४ जना नासु, २ जना कम्प्युटर अपरेटर, ३ जना सर्वेक्षक, १ जना सब–इन्जिनियर र १० जना खरिदार रहेका छन्।
![]()