Chaitanyakhabar
काठमाडौँ– सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
आज (मंगलबार) सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदशि खरेलले हिजो (सोमबार) बसेको बैठकका १७ निर्णय सार्वजनिक गरेका हुन्।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय सयभन्दा बढीले गराए उम्मेदवारी दर्ता
सामाजिक न्यायसहितको उदार अर्थतन्त्र रास्वपाको आर्थिक मार्गचित्र
रास्वपाले ‘सामाजिक लोकतन्त्र’लाई मूल राजनीतिक सिद्धान्त बनाउने
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बिया र डिआर कंगोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। समूह के अन्तर्गत मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाब बनाएपनि गोल गर्न सकेन। पहिलो हाफमा कोलम्बियाले ६६ प्रतिशत बल पवसेसन राखेको थियो। यस्तै कूल १० सट प्रहार गर्दा ६ सट अन टार्गेटमा भएपनि गोल हुन सकेन।…
चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ। उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेदवारी परेको छ। आज बिहान ९ः०० बजे नामावली प्रकाशन गरिनेछ।” निर्वाचित ९९…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक न्याय, प्रतिस्पर्धात्मक बजार व्यवस्था र उत्तरदायी राज्यको सन्तुलनमा आधारित आर्थिक मार्गचित्र सार्वजनिक गरेको छ। पार्टीले उत्पादन, उद्यमशीलता, सुशासन र अवसरको समान पहुँचलाई आर्थिक समृद्धिको आधार मान्दै ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’लाई आफ्नो आर्थिक दृष्टिकोणका रूपमा अघि सारेको हो। पार्टीका महामन्त्री तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्तावनामा…
काठमाडौँ– एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १–० ले पराजित गरेको छ । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यो जितले राहत मिलेको छ। क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे। उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको…
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा साधरणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली…
काठमाडौँ– आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९…