२६ जना लेखापालहरूको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-10-19
  • 09:42:27
  • सोमबार,कार्तिक ०३, २०८३
  • २६ जना लेखापालहरूको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

    २६ जना लेखापालहरूको सरुवा, को कहाँ ? हेर्नुहोस् सूची

    काठमाडौँ– महालेखा नियन्त्रकको कार्यालयले २६ जना लेखापालहरूको सरुवा गरेको छ।

    आज (सोमबार) कार्यालयले २६ जना लेखापालको सरुवा तथा उनीहरूलाई कामकाजमा खटाएको हो।