नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन - Chaitanya News
  • 2026-06-27
  • 10:42:28
  • शनिबार,आषाढ १३, २०८३
  • नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन

    नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन

    काठमाडौँ – लोक सेवा आयोगले नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको जनाएको छ।

    आज (आइतबार) आयोगको केन्द्रिय कार्यालयले वन सेवा, हातिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा सार्वजनिकको सूचना जारी गर्दै नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायलको विज्ञापनमा नं १५८१२/०८१-८ (महिला) सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको आयोगले जनाएको छ।