विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-05-09
  • 22:03:02
  • शनिबार,बैशाख २६, २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (आइतबार) राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ।

    बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयको भवनमा बस्ने तय भएको छ । आज बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।