संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै - Chaitanya News
  • 2026-05-09
  • 22:07:14
  • शनिबार,बैशाख २६, २०८३
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै

    काठमाडौँ– आज (शुक्रबार) राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्ने भएको छ।

    बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल हुनेछ।