रा.प.अनं.प्रथम श्रेणीको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-27
  • 10:32:39
  • शनिबार,आषाढ १३, २०८३
  • रा.प.अनं.प्रथम श्रेणीको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    रा.प.अनं.प्रथम श्रेणीको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– रा.प.अनं.प्रथम श्रेणीको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक भएको छ ।

    आज (बिहीवार) लोक सेवा आयोगले एक सुचना मार्फत विभिन्न पदहरूको नतिजा सार्वजनिक गरेको जानकारी गरेको हो।

    लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं १४८६१/०८१-८२ (खुला), वन सेवा, ने.पा.एण्ड वा.ला.समूह, रा.प.अनं.प्रथम श्रेणी, रेञ्जर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।