२३ जना प्रमुख नापी अधिकृत र प्रमुख मालपोत अधिकृतको सरुवा, को कहाँ ? - Chaitanya News
  • 2026-05-13
  • 06:40:51
  • बुधबार,बैशाख ३०, २०८३
  • २३ जना प्रमुख नापी अधिकृत र प्रमुख मालपोत अधिकृतको सरुवा, को कहाँ ?

    २३ जना प्रमुख नापी अधिकृत र प्रमुख मालपोत अधिकृतको सरुवा, को कहाँ ?

    काठमाडौँ– उपत्यसहित देशका विभिन्न स्थानका २३ जना नापी र मालपोत कार्यालयका प्रमुखहरूको सरुवा भएको छ।

    हिजो (मंगलबार) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रमुख नापी अधिकृत तथा प्रमुख मालपोत अधिकृतहरूको सरुवा गरेको हो।

    सचिवस्तरीय निर्णय अनुसार लामो समयदेखि चर्चामा रहेका नापी तथा मालपोतका अधिकारीहरूको सरुवा गरिएको जनाइएको छ।