यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय - Chaitanya News
  • 2026-06-27
  • 12:48:25
  • शनिबार,आषाढ १३, २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

    काठमाडौँ– सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ

    सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकलेगरेका विभिन्न १३ निर्णय सार्वजनिक गरेका हुन्।