सर्भेक्षक पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-13
  • 06:40:57
  • बुधबार,बैशाख ३०, २०८३
  • सर्भेक्षक पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सर्भेक्षक पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना मार्फत सर्भेक्षक पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५५-१२९५६/०८१-८२ (खुला तथा समावेशी) इञ्जि.सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी, सर्भेक्षक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सूची:

    यसैगरी लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५८/०८१-८२ (खुला), वन सेवा, ने.एण्ड वा.ला.समूह, रा.प.अनं.प्रथम श्रेणी, रेञ्जर पदको लिखित परीक्षा नतिजा पनि सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सूचीस्:

    यस्तै, लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५३/०८१-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सूची:

    यस्तै, लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर१२९५२/०८१-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स.उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर मेकानिक्स पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सूचीस्:

    यस्तै, लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नम्बर १२९५१ र १२९५४/०८१-८२ (खुला र महिला), इञ्जि। सेवा, सिभिल समूह, जनरलरहाइड्रोलोजी उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब(इञ्जिनिय–रजल विज्ञान सहायक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सूचीस्:

    यसैगरी लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९१४-१३९१५/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित परीक्षा नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सूची: