प्रधानमन्त्री कार्कीले सरकार गठनपछिको समीक्षा गर्दै, १ बजे मन्त्री र सचिवहरूसँग बैठक बस्दै - Chaitanya News
  • 2026-05-09
  • 23:19:23
  • शनिबार,बैशाख २६, २०८३
  • प्रधानमन्त्री कार्कीले सरकार गठनपछिको समीक्षा गर्दै, १ बजे मन्त्री र सचिवहरूसँग बैठक बस्दै

    प्रधानमन्त्री कार्कीले सरकार गठनपछिको समीक्षा गर्दै, १ बजे मन्त्री र सचिवहरूसँग बैठक बस्दै

    काठमाडौँ– सरकारले गठनपछिको समग्र कामको समीक्षा गर्न लागेको छ।

    आज (सोमबार) प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरू, मुख्यसचिव र सचिवहरूलाई सहभागी गराई बैठक बोलाएकी हुन्।

    बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा दिउँसो १ बजे बस्ने छ । उक्त बैठकमा केही दिनअघि मन्त्रालयहरूबाट माग गरिएको तत्काल कार्यान्वयनयोग्य कार्ययोजनाबारे विस्तृत छलफल हुने प्रशासन स्रोतले जनाएको छ।