राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश - Chaitanya News
  • 2026-10-20
  • 20:25:46
  • मंगलबार,कार्तिक ०४, २०८३
  • राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

    राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

    काठमाडौं– सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदुत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो।

    आदेशको प्रति सार्वजनिक हुन बाँकी छ।