Chaitanyakhabar
काठमाडौं– प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न हेर्न संवैधानिक इजलास गठन भएको छ।
इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।
दसैँको दिन धनगढी उपमहानगरले निःशुल्क यातायात सेवा दिने
साइत कुर्न नसक्नेले पनि टीका लगाउन मिल्ने
आज विजयादशमी, बिहान १०ः२६ बजे टीकाको उत्तम साइत
पौरस्त्य प्रज्ञाको पुनर्जागरण: विश्वशान्तिको नयाँ क्षितिज
धनगढी: धनगढी उपमहानगरपालिकाले दसैँका दिन नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार दसैँको टीका थाप्न आवतजावत गर्ने नागरिकलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्न लागिएको हो। उपमहानगरपालिकाले धनगढीको ट्राफिक चौराह, सहिद गेट चोक र क्याम्पस चोकबाट उक्त सेवा उपलब्ध गराउने जनाएको छ। नगर प्रहरीमार्फत जिप र मोटरसाइकल…
दसैंको टीका लगाउन उत्तम साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय तोकिएको भए पनि बाध्यात्मक अवस्थामा साइत कुर्नैपर्ने हुँदैन। हतारो भएका वा टाढाको यात्रामा जानुपर्ने व्यक्तिले बिहान घाम झुल्किएपछि नै टीका लगाउने परम्परा रहेको छ। पहिलेदेखि नै दसैंको दिन जुनसुकै समयमा पनि मान्यजनबाट टीका ग्रहण गर्न सकिने मान्यता रहँदै आएको छ। बिहान घाम…
काठमाडौँ– नेपालीको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका अवसरमा आज मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ। विजयादशमीका दिन घरघरमा गुरु, पुरोहित, हजुरबुबा,…
काठमाडौँ– बडादशैं तथा नवरात्रको नवौँ दिन आज नवदुर्गामध्येकी नवौँ स्वरूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल नवमीका अवसरमा घरघरका दशैंघर तथा पूजाकोठामा विधिपूर्वक देवीको आह्वान गरी पूजा गर्ने परम्परा छ। नवरात्रका नौ दिनसम्म गरिने दुर्गा भवानीको विशेष आराधनाअन्तर्गत नवौँ दिनलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। वैदिक सनातन धर्मावलम्बीले नवरात्रका नौ दिनसम्म क्रमशः नवदुर्गाका विभिन्न…
काठमाडौँ– बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गामध्येकी अन्तिम देवी सिद्धिदात्रीको विशेष पूजाआराधना गरी मनाइँदै छ। आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा दर्शन, पूजाआजा र धार्मिक अनुष्ठान गर्ने परम्परा छ। महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिन राखिएको जमरा चढाइन्छ। यस दिन दुर्गा…
तोमनाथ उप्रेती: मानव जीवनको गुणस्तर उसले प्राप्त गरेको भौतिक सुविधा, सामाजिक हैसियत वा बाह्य परिस्थितिले केहि हदसम्म निर्धारण गर्छ। समान परिस्थिति, समान अवसर र समान चुनौतीबीच पनि मानिसहरूको प्रतिक्रिया फरक हुन्छ। कसैले संकटमा सम्भावना देख्छ, कसैले त्यही संकटमा निराशाको कारण। कसैले असफलतालाई अन्त्य ठान्छ, कसैले त्यसलाई सिकाइको सुरुवात बनाउँछ। यही भिन्नताको गहिराइमा मानिसको दृष्टिकोण रहेको…