काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहिद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
आज (बिहीबार) काठमाडौँको माइतीघरमा जेनजी युनाइटेड परिवर्तन समूहले श्रद्धाञ्जली अर्पणसहित सामूहिक भाइटिका कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा सहिद परिवार, घाइते लगायतका युवाहरूको उपस्थित रहेको थियो।