प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-05-10
  • 02:42:18
  • शनिबार,बैशाख २६, २०८३
  • प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक

    काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। बैठक मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने बताइएको छ।

    बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। साथै, केही राजदूत नियुक्तिसम्बन्धी निर्णय पनि हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

    अनुसार दर्जनजति देशका राजदूतहरू फिर्ता बोलाउने र नयाँ राजदूतहरूको नियुक्ति गर्ने तयारी रहेको छ।