लाेसपाकाे संसदीय दलकाे नेतामा ठाकुर चयन - Chaitanya News
  • 2026-06-23
  • 07:17:55
  • मंगलबार,आषाढ ०९, २०८३
  • लाेसपाकाे संसदीय दलकाे नेतामा ठाकुर चयन

    लाेसपाकाे संसदीय दलकाे नेतामा ठाकुर चयन

    काठमाडाैँ– लाेकतान्त्रि समाजवादी पार्टी नेपालकाे संसदीय दलकाे नेतामा महन्थ ठाकुर चयन भएका छन्।

    पार्टी अध्यक्ष ठाकुर सर्वसम्मत रूपमा संसदीय दलकाे नेता बनेका हुन्। लाेसपाले मंसिर ४ मा सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चार सिटमा जित निकालेकाे छ।

    यद्यपि उसले समानुपातिकमा थ्रेसहाेल्ड भने कटाउन सकेन।