यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको सम्बोधन, हेर्नुहोस् पूर्णपाठ - Chaitanya News
  • 2026-05-10
  • 03:50:46
  • शनिबार,बैशाख २६, २०८३
  • यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको सम्बोधन, हेर्नुहोस् पूर्णपाठ

    यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको सम्बोधन, हेर्नुहोस् पूर्णपाठ

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन्।

    उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलो पटक सार्वजनिक भएका हुन्। सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन्।

    सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।