1.आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन कति अमेरिकी डलर रहेको छ ?
A.१५९६ अमेरिकी डलर B.१४९६ अमेरिकी डलर
C.१२९६ अमेरिकी डलर D.१६९६ अमेरिकी डलर
2. नेपालले पहिलो कुन ठाउँमा राजदुतावास खोलेको थियो ?
A. जापान B.बेलायत C. अमेरिका D.भारत
3. नेपाल र चीन बिच सीमा सम्बन्धि प्रोटोकलमा कहिले हस्ताक्षर भएको थियो ?
A. सन् १९७९ B. सन् १९७० C. सन् १९६९ D.सन् १९७५
4. भनाई र नाम बिच जोडा मिलाउनुहोस् ।
a.म नै राज्य हु 1.नेपोलियन
b.भ्रष्ट चर्चलाई नष्ट गरिदेउ 2.लुई चौधौँ
c.मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिन्छु 3.भोल्तेयर
d.यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएनु 4.रुसो
A) a2,b3,c1,d4 B) a4,b3,c1,d2 C) a2,b3,c1,d4 D) a2,b3,c4,d1
5. प्रथम विश्व युद्धमा सर्वप्रथम कुन देशले कुन देशमाथि आक्रमण गरेको थियो ?
A.अष्ट्रियाले सर्विया माथि B.जर्मनीले सर्विया माथि
C.अमेरिकाले सर्विया माथि D.बेलायतले सर्विया माथि
6.कुन भनाई सही छ ?
A.जलीय जिवपिण्डको पिरामिड ठाडो आकारको हुन्छ ।
B.डिनाईट्रिफाईङ ब्याक्टोरियाले माटोमा भएको नाईट्रोजनलाई नाईट्रेडमा बढ्दछ् ।
C.ICIMOD को स्थापना सन् १८८३ मा भएको हो ।
D.Eco- Tourism को प्रथम प्रयोग हेक्टर सेवालोस लास्कुरेनले गरेका हुन् ।
7. खड्ग निशाना छापलाई कहिले चन्द्रशमशरले निशाना छापमा परिवर्तन गराएका थिए ?
A. वि.सं.१९६३ B. वि.सं.१९६४ C.वि.सं.१९६५ D.वि.सं.१९६६
8. चर्खा प्रचारमा रोक लगाउने प्रधानमन्त्री को हुन् ?
A. चन्द्रशमशेर B. वीरशमशेर C. जुद्धशमशेर D.भीमशमशेर
9. नेपाल सरकारले कहिले लखन थापालाई प्रथम सहिद घोषणा गरेको हो ?
A. वि.सं. २०७१ असोज ३ B.वि.सं. २०७३ असोज ३
C. वि.सं. २०७४ असोज ३ D.वि.सं. २०७२ असोज ३
10.तलका भनाई विचार गर्नुहोस् ।
१.अमेरिका क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका हुन ।
२.तिब्बत पत्ता लगाउने व्यक्ति ओडोरिक हुन ।
३.अष्ट्रेलिया पत्ता लगाउने व्यक्ति कोर्निलिस डे«बल हुन ।
A.१ र २ मात्र सहि B.२ र ३ सहि C.सबै सहि D.सबै गलत
11. तल दिइएका भनाईहरु मध्ये कुन गलत छ ?
A.कुमेरु महासागरको आकार वृत्ताकार रहेको छ । B.आल्पस पर्वतमाला युरोप महादेशमा पर्दछ ।
C.लाभा निस्किने कचौरा जस्तो प्वाललाई डाईक भनिन्छ । D.युरोपको डेन्युव नदी ७ राष्ट्र भएर बग्दछ ।
12. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a.महेन्द्र ताल 1.रानी पोखरी
b.कपिल ताल 2.फोक्सुण्डो
c.निर्जिव ताल 3.घोडाघोडी
d.विष्णुतीर्थ ताल 4. राराताल
A) a3,b4,c1,d2 B) a4,b3,c1,d2 C) a4,b2,c3,d1 D) a4,b3,c2,d1
13. तलका भनाई विचार गर्नुहोस् ।
१.नेपाल सँगै सदस्यता पाउने सार्क मुलक श्रीलंका हो ।
२.संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टकृत संस्था FAO हो ।
३.पहिलो पटक सार्क अवार्ड पाउने जियाउर रहमान हुन ।
A. १,२ मात्र सहि B.२,३ मात्र सहि C. १,३ मात्र सहि D.सबै सहि
14. युरोपेली मौद्रिक संस्था (EMI) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A.नेदरल्याण्डको हेग B.जर्मनीको फ्रान्कफर्ट
C.बेल्जियमको ब्रसेल्स D.ईण्डोनेसियाको जकार्ता
15.नेपाल सरकारको आश्रित पहिलो राज्य कसलाई मानिन्छ ?
A. जाजरकोट B.अछाम C. सोलुखुम्बु D. बैतडी
16. वैज्ञानिक र आविष्कारको बारेमा गलत जोडा छनौट गर्नुहोस् ।
A. टेलिभिजन – जे.एल.बेयर्ड B. सलाई – नील बोहर
C. एक्सरे मेसिन – विल्हेम कोनराड रोएन्टजेन D.Helicopter – Igor Sikorsky
17. भिटामिन C को कमिले लाग्ने रोग निम्न मध्ये कुन हो ?
A. बेरिबेरि B. रतन्धो C. स्कर्भी D. रिकेट्स
18. वि.सं.२०७८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति प्रतिशत छ ?
A) 10.21% B) 10.5% C) 8.7% D) 8.9%
19.विश्वमा सबैभन्दा सफा नोट कुन देशको छ ?
A. अमेरिका B. चीन C. जापान D. ताईवान
20.दिगो विकासका लक्ष्य,गन्तव्य र सूचक कति वटा रहेका छन् ?
A. १७ वटा लक्ष्य, १६० गन्तव्य र ३३२ सूचक B.१७ वटा लक्ष्य, १६९ गन्तव्य र १३२ सूचक
C. १७ वटा लक्ष्य, १६९ गन्तव्य र २३२ सूचक D.१७ वटा लक्ष्य, २६९ गन्तव्य र २३२ सूचक
उत्तरहरूः
1. B 11. C
2. B 12. D
3. A 13. C
4. D 14. B
5. A 15. A
6. D 16. B
7. A 17. C
8. D 18. A
9. D 19. A
10. A 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100