कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-18
  • 21:40:14
  • आइतबार,कार्तिक ०२, २०८३
  • कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कृषि विकास बैंकको प्रशासन सेवाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कृषि विकास बैंक लिमिटेडको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगले कार्यालयले एक सूचना जारी गर्दै प्रशासन सेवाको नतिजा सार्वजनिक गरेको हो। कृषि विकास बैंकको वि.नं. ८, ९ र ११–२०८१–८२ (आ.प्र.र महिला) प्रशासन सेवा, १० र ८ तहका विभिन्न पदहरूको सार्वजनिक गरिएको छ।