लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 21:29:37
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. SAARC Development Goals (SDGS) को निर्माण सम्बन्धी निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ?
    A. १० औ B. ११ औ C. १२ औ D.१३ औ
    2.सन् २०२५ अगष्टमा प्रकाशित फिफा विश्व वरियातमा नेपाली महिला राष्ट्रिय टोली कति औ स्थानमा रहन सफल भएको छ ? 
    A. ८० औ B. ८८ औ C. ९७ औ D.८७ औ
    3.’Agenda for peace’नामक प्रतिवेदन पेश गर्ने ग्ल्इ को महासचिव को हुन ?
    A.डा. बुक्रोस चालीB.गोलम सरवर
    C.अहमद सलीम D.इसाला रुवान विराकुन
    4.निम्न मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
    A.मकालु B.मनास्लु C.धौलागिरी D.अन्नपुर्ण
    5.नेपालको संविधान अनुसार संघीय संसदको स्वीकृति पछि मात्र खर्च गर्न पाउने विषय÷क्षेत्र कुन हो ? 
    A.राष्ट्रपतिको पारिश्रमिक र सुविधा B.प्रतिनिधि सभाका सभामुखको पारिश्रमिक र सुविधा
    C.प्रधानमन्त्रीको पारिश्रमिक र सुविधा D.प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा
    6. १६ औ योजनाको अन्त्य सम्ममा नेपालको चालु, पूँजीगत र वित्तीय व्यवस्था खर्चको अनुपातलाई कति पु¥याउने लक्ष्य रहेको छ ? 
    ब्० ५५ स्२९ स् १६ द्य० ५४ स् ३०  स्  १५ ऋ० ५५ स् ३० स् १५ म्० ५५ स् ३१ स् १४
    7. सर्वाधिक मरुभूमि भएको राष्ट्र निम्न मध्ये कुन हो ?
    A.  सिंगापुर B. रसिया C.  सोमालिया D.लिबिया
    8. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले देखि भएको हो ?
    A.  वि.सं. २०७० B.  वि.सं. २०६९ C.  वि.सं. २०७१ D.वि.स. २०६८
    9. तलका भनाई विचार गर्नुहोस् ।
    १. क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश,
    २. भुमध्य रेखा र मकर रेखा दुवैले काटेको महादेश,
    ३. पंक्षीहरुको महादेश भनेर चिनिने,
    माथि दिइएका विशेषता निम्न कुन महादेशका हुन ।
    A. दक्षिण अमेरिका  B.  अन्टार्कटिका महादेश C.  उत्तर अमेरिका D. अफ्रिका महादेश
    10.भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
    A. दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
    B. दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
    C.  दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
    D.  दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी
    11.विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
    A. फेवा ताल B. मैदी ताल C.  रानी पोखरी D.  फोक्सुण्डो ताल
    12. अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका हुन ?
    A. जर्ज वासिङटन B. त्रिस्टोफर कोलम्बस C.  ग्रेनवेल D. थोमस जेफर्सनल
    13. पारिस्थितिक पद्धतिको जैविक तत्वमा कुन पर्दैन ?
    A.  उत्पादक B.  उपभोक्ता C. विच्छेदक D.  माटो
    14. सन् २०२६ को शीतकालीन ओलम्पिक को आयोजक राष्ट्र कुन हो ?
    A.  जापान B.  रसिया C.  इटाली D.  अमेरिका
    15. तलका मध्ये कहाँ÷कसले सर्वाधिक अक्सिजन उत्सर्जन गर्दछ ? 
    A) amazon basin B) Praireas Grass Land C) phytoplankton D) Tiaga Rain Forest
    16. सबै भन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो भने, दोस्रो जिल्ला कुन हो ?
    a.  रामेछाप B.  पर्सा C.  सिराहा D.  मकवानपुर
    17. विश्वकै सबैभन्दा लामो पर्खाल चीनको ग्रेटवालको लम्बाई कति रहेको छ ?
    A. ६१०० माईल B. ६२०० माईल C.  ६३०० माईल D.  ६४०० माईल
    18. असहयोग आन्दोलनको क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?
    A. सन् १९२१ मार्च १०B.  सन् १९२३ मार्च १०
    C. सन् १९२२ मार्च १०D.  सन् १९२४ मार्च १०
    19.’Corpuscles Theory’  निम्न मध्ये कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
    A.  माईकल फराडे B. जोन डाल्टन C.  चाल्र्स डार्बिन D. न्युटन
    20. रेडियम पत्ता लगाए बापत म्यामड क्युरी लाई कहिले भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो 
    A.  सन् १९०३  B.  सन् १९०४ C. सन् १९०५ D.  सन् १९०६
    उत्तरहरूः
    1. D 11. C
    2. D 12. D
    3. C 13. D
    4. A 14. C
    5. B 15. C
    6. B16. D
    7. D 17. B
    8. B 18. C
    9. A 19. D
    10. A 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100