वरिष्ठ सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-18
  • 21:39:32
  • आइतबार,कार्तिक ०२, २०८३
  • वरिष्ठ सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    वरिष्ठ सहायक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बिहिबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. १२-१६/०८१-८२ (खुला तथा समावेशी), तह ५ विभिन्न सेवा, समूहका वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।