शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-18
  • 21:39:34
  • आइतबार,कार्तिक ०२, २०८३
  • शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा

    शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा

    काठमाडौँ– शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जनाएको हो।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. ७.११/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), तह ६, प्राविधिक सेवा, विभिन्न समूहका शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।