पुल निर्माणका लागि भित्तो कटान, दैनिक चार घण्टा सडक बन्द - Chaitanya News
  • 2026-06-03
  • 19:33:31
  • बुधबार,जेठ २०, २०८३
  • पुल निर्माणका लागि भित्तो कटान, दैनिक चार घण्टा सडक बन्द

    पुल निर्माणका लागि भित्तो कटान, दैनिक चार घण्टा सडक बन्द

    काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन पुलमा एक्साभेटर प्रयोग गरेर भित्ता कटानको काम हुँदै। आजदेखि दैनिक चार घण्टा सडक बन्द गरेर पुल निर्माणका काम भइरहेको छ।