काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोछ ।
आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नं.३६, ३९, ४०, ४१ र ५६/०८१-८२ (आ.प्र.खुला तथा समावेशी), तह ७ का विभिन्न सेवा, समूह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।