पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, को–को भए पास? हेर्नुहोस् सुचि - Chaitanya News
  • 2026-10-18
  • 22:25:38
  • आइतबार,कार्तिक ०२, २०८३
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, को–को भए पास? हेर्नुहोस् सुचि

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा सार्वजनिक, को–को भए पास? हेर्नुहोस् सुचि

    काठमाडौँ– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (शुक्रबार) लोक सेवा आयोगले आज एक सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. ४६-५७/०८१-८२(आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।