सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक, कति उम्मेदवार भए उत्तीर्ण ? हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-23
  • 21:37:03
  • शनिबार,जेठ ०९, २०८३
  • सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक, कति उम्मेदवार भए उत्तीर्ण ? हेर्नुहोस् नतिजा

    सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक, कति उम्मेदवार भए उत्तीर्ण ? हेर्नुहोस् नतिजा

    काठमाडौँ– सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बिहीबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै  लिखित परीक्षामा १२ उम्मेदवार उत्तीर्ण भएको जनाएको छ।

    सशस्त्र प्रहरी बल नेपालको वि.नं.१०–०८१–८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, लेखा उपसमूह, र वि.नं. ९–०८१–८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, कानुन उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा सार्वजनिक गरिएको हो।