1.१६ औ योजनाले योजनाको अन्त्यसम्म सम्पतिमा आधारित जिनी गुणक कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ०.२१ B. ०.१९ C. ०.२२ D. .२४
2. सन् २०२४ को रसायनशास्त्रको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
A. हेमिस हसाबिस B. डेभिड बेकर C. जोन जम्पर D. माथिका सबैलाई
3.निम्न मध्ये कुन जोडा गलत छ ?
A. अमेरिकी स्वतन्त्रता संग्राम – सन् १७७५ B. बोस्टन टी पार्टी – सन् १७७३
C. क्तबmउ ब्अत – सन् १९७० D. अमेरिकी स्वतन्त्रताको घोषणा – सन् १७७६
4. कुन ग्रहमा सुर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?
A. शुक्र B. शनि C. अरुण D. मंगल
5. निम्न देशहरु विचार गर्नुहोस् ।
१. बेलायत २. टोगा ३. घाना ४. फ्रान्स ५. स्पेन
माथि उल्लेखित देशहरु कुन कुन प्रधानमध्यान्ह रेखामा पर्ने हुन् ।
A. १,२ र ४ B. २,३ र ४ C. ४ र ५ D. माथिका सबै
6.२०३७ सालको ऐतिहासिक जनमत संग्रहका क्रममा गठित राष्ट्रिय चुनाव आयोगका अध्यक्ष को थिए ?
A. भोजराज पोख्रेल B. चुडा शर्मा C. भगवती प्रसाद सिंह D. विश्वनाथ उपाध्याय
7. पर्यटन प्रवद्र्धनका लागि २०२३ देखि २०३२ लाई पर्यटक दशकको रुपमा मनाई प्रति पर्यटक कति अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ ?
A. १२५ अमेरिकी डलर B. १३० अमेरिकी डलर C. ११५ अमेरिकी डलर D. १२० अमेरिकी डलर
8. नेपालमा तलका वाणिज्य बैंकहरुको सञ्चालन भएका मितिका आधारमा कुन क्रम ठीक छ ?
a) Global IME Bank Ltd. b) Bank Of kathmandu Ltd.
c) Nabil Banl Ltd. d) Lumbini Bank Ltd
A) cbda B) cbad C) cdab D) cdba
9. ‘‘नयाँ संसार” भन्नाले कुन महादेशलाई बुझाउँछ ?
A. दक्षिण अमेरिका B. उत्तर अमेरिका C. अफ्रिका D. अन्टार्कटिका
10. सबैभन्दा पुरानो वेद कुन हो ?
A. सामवेद B. अथर्ववेद C. यर्जुवेद D. ऋग्वेद
11. अमेरिकी स्वतन्त्रता संग्रामको नारा के रहेको थियो ?
A) Life, liberty and pursuit of happiness B) Equality, liberty and Development
C) Equality, liberty and Autonomy D) Independence from colonials rule
12. भाषा आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा भारोपेली भाषा परीवार अन्तर्गतका भाषा बोल्ने जनसंख्या कति प्रतिशत छन् ?
A) 70.05% B) 65.03% C) 82.05% D) 83.03%
13. ताल्चा विमानस्थल मुगु जिल्लामा पर्दछ, भने तुम्लिङटार विमानस्थल कुन जिल्लामा रहेको छ ?
A. ताप्लेजुङ B. संखुवासभा C. सोलुखुम्बु D. गोरखा
14. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पुस्तक लेखक
a. शब्द ग्रन्थ विद्या 1. अंशुवर्मा
b. हरगौरी विवाह 2. जगज्योती मल्ल
c. सत्कर्म रत्नावली 3. गीर्वाणयुद्ध विक्रम शाह
d. भैरवानन्द रामाङ्ग 4. जयस्थिती मल्ल
A) a1,b4,c3,d2 B) a1,b2,c3,d4 C) a3,b4,c2,d1 D) a3,b2,c1,d4
15. सन् २०२४ को लरेन्स वल्र्ड स्पोर्टम्यान अफ दि एयर को बनेका छन् ?
a. नरगेस मोहम्मदी B. नोभाक जाकोविच C. ईलाहे मोहम्मदी D. निलोफर हमेदी
16.DeepSeek के के संग सम्बन्धित छ ?
A) Biotechnology B) Artificial Intelligence C) Mechanical Engineering D) Civil Engineering
17. भित्री मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A. दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, उद्यपुर, चितवन, नवलपरासी
B. दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
C. दाङ, सिन्धुली, सुर्खेत, चितवन,मकवानपुर, उद्यपुर, नवलपरासी
D. दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
18. तल दिइएका मध्ये बौद्ध धर्मग्रन्थ त्रिपिटकमा नपर्ने कुन हो ?
A. सुक्ति पिटक B. विनय पिटक C. अभिधम्म पिटक D. बुद्धि पिटक
19. विश्व खाद्य दिवस हरेक वर्ष कहिले मनाईन्छ ?
A. अक्टोबर १५ B. अक्टोबर १६ C. अक्टोबर १७ D. अक्टोबर १८
20. नेपालको संविधानको कुन भागमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी व्यवस्था गरिएको छ ?
A. भाग २४ B. भाग २५ C. भाग २६ D. भाग २७
उत्तरः
1. C 11. A
2. D 12. D
3. C 13. B
4. C 14. B
5. D 15. B
6. C 16. B
7. A 17. D
8. B 18. D
9. B 19. B
10. D 20. C
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100