1.सुर्यबाट नजिक रहेको ग्रह बुध हो भने,पृथ्वीको सबैभन्दा नजिकको ग्रह कुन हो ?
A. वरुण B.वृहस्पति C.शुक्र D.शनि
2.तलका मुद्दाहरुको बारेमा विचार गर्नुहोस् । र अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को Special Drawing Rights अन्र्गत कुन कुन पर्दछन् पत्ता लगाउनुहोस् ।
1. US Dollar 2. Euro 3. Pound stealing 4. Japanese Yen 5. Renminbi
A) 123 मात्र B) 1234 मात्र C) 134 मात्र D) 12345 सबै
3.RIBA International Prize निम्न मध्ये कुन सँग सम्बन्धित छ ?
A. ईन्जिनियरिङ B. खेलकुद C. साहित्य D.संगीत
4.तलका मध्ये सन् 2024 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरिएको थिएन् ?
A)James A Robinson B) Daron Acemoglw
C)Simon Johnson D) Nihon Hidankyo
5.सम्भोटा लिपी कुन भाषाको लिपी हो ?
A. तामाङ B.थारु C.नेवार D.मगर
6.मानव विकास प्रतिवेदन सन् २०२४/०२५ मा नेपाल कति औ स्थानमा रहेको छ ?
A.१४० औ B.१४२ औ C.१५० औ D.१४५ औ
7.बेलायतको पोलिटिकल अफ पब्लिक लाईफ अवार्ड २०२४ अन्तर्गत International मियर अवार्ड रेणु दाहाललाई कहिले प्रदान गरियो ?
A.सन् २०२४ मार्च ७ B.सन् २०२४ मार्च ६
C.सन् २०२४ मार्च ९ D.सन् २०२४ मार्च ११
8.कुनै विधयक अर्थ विधयक हो होईन भनी प्रश्न उठेमा त्यसको अन्तिम निर्णय कसले गर्दछ ?
A.राष्ट्रपति B. प्रधानमन्त्री C.सभामुख D.प्रधानन्यायधिश
9.कुन जोडा गलत छ ?
A.बोधिसत्वको अवतार- अंशुवर्मा B.उषाहरण र जैमिनी भारत – भुपतिन्द्र मल्ल
C.जावा मुद्रा- जय प्रकाश मल्ल D.रातो मच्छिन्द्रनाथ रथयात्रा -प्रताप मल्ल
10.निम्न मध्ये कुन नदिको पौराणिक नाम हेमगंगा हो ?
A.मस्र्याङदी B.त्रिशुली C.लिखु D.दुधकोशी
11.तलका भनाईहरु विचार गर्नुहोस् ।
१.सबैभन्दा होचो उपत्यका अरुण उपत्यका हो ।
२.गौरीशंकर हिमालको उचाई ७१३४ मिटर रहेको छ ।
३.अपि हिमालबाट उत्पति भएको नदी महाकाली हो ।
४.नेपालको सबैभन्दा लामो हिमनदी लाङटाङ हो ।
A.१ र २ ठिक B.३ र ४ ठिक C.२ र ३ ठिक D.सबै ठिक
12.युरो मुद्रा प्रयोग नगर्ने यूरोपियन युनियनको सदस्य राष्ट्र कुन हो ?
A.बुल्गेरिया B.ग्रीस C.आयरल्याण्ड D.इटाली
13.काठमाडौँ डिल्लीबजारमा रहेको पाँचखाल अड्डा कसको पालामा स्थापना भएको थियो ?
A.भीमशमशेर B.पद्मशमशेर C.चन्द्रशमशेर D.देवशमशेर
14. हिन्दु, बौद्ध र इस्लाम धर्मवलम्बीको आस्थाको केन्द्र एडम्स पिक कुन देशमा छ ?
A. जापान B.श्रीलंका C.इण्डोनेसिया D.भियतनाम
15.निम्न मध्ये कुन आयोजना जापानी सहयोगबाट बनेको होईन ?
A.काठमाडौँ बस टर्मिनल B.हेटौडा डिजेल पावर प्लान्ट
C.कान्ति बाल अस्पताल D.उद्यपुर सिमेन्ट कारखाना
16.कुसवाडिया जातिको मुल थलो तलका मध्ये कुन कुन जिल्ला हुन ?
A.मकवानपुर र चितवन B. बाँके र मकवानपुर
C.बाँके र बर्दिया D. बाँके र चितवन
17.नेपालको प्रमुख पदयात्रा मार्गहरुलाई पश्चिमदेखि पूर्वतर्फ मिलाउँदा तलका मध्ये कुन क्रम सही हुन्छ ।
1, मनास्लु सर्किट ट्रेक
2, अप्पर मुस्ताङ ट्रेक
3, लाङटाङ उपत्यका ट्रेक
4, अन्नपुर्ण सर्किट ट्रेक
A, 3-1-2-4 B) 3-1-4-2 C) 1-2-3-4 D) 4-2-1-3
18.टाईटनिक पानी जहाज सन् १९१२ मा कुन महासागरमा डुबेको थियो ?
A. प्रशान्त B.हिन्द C.आन्ध्र D.उत्तरी धु्रवीय
19.गोरखापत्रको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा शुरु भएको हो ?
A. वीर शमशेर B.चन्द्र शमशेर C.देव शमशेर D.भुमि शमशेर
20.स्टेप्स घाँसे मैदान कुन महादेशमा अवस्थित छ ?
a. उत्तर अमेरिका B. दक्षिण अमेरिका C. अफ्रिका महादेश D.युरोप
उत्तरः
1. C 11. D
2. B 12. A
3. A 13. A
4. C 14. B
5. A 15. B
6. D 16. C
7. A 17. B
8. C 18. C
9. D 19. C
10. C 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100